एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भुवन भट्टले आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सो कार्ड वितरण कार्यको शुभारम्भ गरेका हुन् । एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउन सो कार्ड वितरण कार्यको … Continue reading एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु